Show Summary
# Audio Sentence (Transcript)
22381 तुरुन्त अवलम्बन गर्न र त्यस अनुसार
22382 मुलुकलाई अगाडि बढाउनका निमित्त आग्रह गर्न चाहन्छु धन्यवाद
22383 सभामुख महोदय केही दिनदेखि म दुईपटक सुने हाम्रो
22384 ऊर्जा मन्त्रीले नेपालमा लोडसेडिङ हुने कुराको जस्तै भारतलाई दिनुपर्छ र
22385 हिजो पनि मैले त्यही नेपालको बिजुली भारतले किन्छ भारतको बिजुली
22386 नेपालले किन्छ यो व्यापारको विषय हो नेपालीहरुले मेहनत गरेर
22387 लामो समयपछि नेपालका निजी उद्यमीहरूले नेपाल सरकारले
22388 लगानी गरेर हामीले विद्युत उत्पादन गरेका छौं तर नेपालमा खपत
22389 त्यो तहमा खपत हुने परिस्थिति बनाउन सकेका छैनौं
22390 त्यसतर्फ हामीले योजनाबद्ध काम गर्नुपर्नेछ