Show Summary
# Audio Sentence (Transcript)
22391 र अहिले पनि बर्खामा हाम्रो उत्पादित बिजुली खेर जाने परिस्थिति विद्यमान छ एका
22392 अर्कोतर्फ हिजो दुईटा समाचार सम्प्रेषित भए मन्त्रीज्यू भन्नुहुन्छ
22393 लोडसेडिङ हुन्छ लोडसेडिङ सुरु भयो अर्कोतिर फेरि कार्यकारी
22394 प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन हुँदैन ढुक्क हुनुपर्दछ
22395 यो यो खालको अन्योलता यो खालको यो खालको चाहिँ एउटा
22396 एउटै सरकारबाट एउटै देशभित्र यो खालका समाचारहरूले
22397 दिन खोजेको सन्देश के हो? के आज यो यस्ता चिजहरू स्वाभाविक
22398 अन्योलतातर्फ लैजाने एससीको परीक्षा चलिरहेको छ। उद्योग चलाउनुपर्नेछ
22399 अरु गर्मी समयको छ सुरु भएको छ
22400 आगजनी बढ्दै गरेको छ हावाहुरी बढ्दै गरेको छ यस्तो बेलामा