Show Summary
# Audio Sentence (Transcript)
22401 हामीले विद्युत आपूर्तिलाई कसरी व्यवस्थित गर्ने
22402 आउन सक्ने समस्यालाई कसरी समाधान गर्ने
22403 अनि जनतालाई आश्वस्त हुने परिस्थिति कसरी बनाउने भन्दा पनि यो खालको एउटा चाहिँ
22404 दुविधायुक्त भ्रमयुक्त यो खालको एउटा चाहिँ समाचार सन्देश गरेर
22405 हामीले चाहिँ छुट पाउँदैनौं यसतर्फ सरकारको ध्यान जानुपर्छ। यस्तो गलत
22406 सूचना अथवा फरक फरक सूचना सम्प्रेषण गर्ने कुरा बन्द होस्
22407 जे वास्तविकता हो जो यथार्थ हो त्यो कुरा सम्प्रेषित हुने र
22408 उत्पन्न हुने समस्यालाई समाधान गर्नको लागि सरकारले योजनाबद्ध काम गरेर
22409 समस्या समाधान गर्नेतर्फ पहलकदमी गर्ने तर्फ जानुपर्दछ
22410 देश हामीले बनाउने हो देश हाम्रो पौरखले बन्ने हो हाम्रो चाहिँ