Show Summary
# Audio Sentence (Transcript)
22411 हाम्रो पर्वतले हाम्रो क्षमताले हाम्रो सामर्थ्यले हाम्रो चाहिँ अनुशासित
22412 मर्यादित कामले देश बनाउने काममा
22413 सभामुख महोदय मैले
22414 संविधान विपरीत गरिएका कामप्रति सरकारको ध्यान आकृष्ट होस् भन्ने
22415 माग गर्न चाहन्छु पूर्व राजा ज्ञानेन्द्रले भर्खरै
22416 फागुन ६ गते दिएको भिडियो सन्देशमा
22417 महाराज धिराज भनेर उल्लेख गरिएको र शाही निशाना प्रयोग गरेको देखियो
22418 यो शाही निशाना २०६५ साल जेठ १७ गते
22419 हटाइएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा
22420 कहीँ पनि श्री ५ महाराज धिराज भन्ने उल्लेख छैन