Show Summary
# Audio Sentence (Transcript)
22421 त्यसैले यस्तो सन्देश श्री ५ महाराज भनेर राख्ने र
22422 शाही निशाना झण्डा राख्ने प्रति
22423 घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न संविधान नबित्नका लागि आग्रह गरोस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय
22424 त्यो भिडियो सन्देश मात्र होइन २०६५ साल जेठ १६ गतेका दिन
22425 शाही निशानाको झण्डा रातो हटाइएर
22426 राष्ट्रिय झण्डा फराइएको थियो। त्यो राष्ट्रिय झण्डा फहराएको झण्डालाई
22427 अपमान गरेर शाही निशाना फेरि प्रयोग गरिएको
22428 यो संविधान कसले मान्ने हो कसले नमान्ने हो
22429 कुन वर्गलाई मान्न लाउने हो कुन वर्गलाई मान्ने नल्याउने
22430 सरकारको ध्यान आकृष्ट होस् र यस्ता कार्य बन्द गरियोस् भनेर माग गर्न चाहन्छु धन्यवाद