Show Summary
# Audio Sentence (Transcript)
22431 सामान्य सभामुख महोदय अहिले यो एक्काइसौं शताब्दी
22432 एकैसौं शताब्दीमा हामी प्रवेश गरिसक्दा पनि अहिले विभिन्न
22433 यो छुवाछुतको नाममा विभिन्न ठाउँहरूमा यस्ता घटनाहरू कहिले अन्तर्जातीय
22434 विवाहको नाममा कहिले जातीय छुवाछुतको नाममा कहिले यो
22435 घर बस्ती हटाउने नाममा अहिले भइरहेको छ। म सम्माननीय सभामुख मार्फत यो सिराहाको चाहिँ
22436 औरही गाउँपालिकामा भएको यो घटना सम्बन्धित अहिले भर्खरै धेरै माननीय ज्यूहरु उठाउनुभयो मैले भन्न चाहन्छु
22437 यस्तो जघन्य अपराध विष्णु महादेव यो युगमा आएर महायज्ञको नाममा
22438 एउटा मानवलाई छुवाछुतको नाममा दलित भएको नाममा त्यसलाई
22439 नेपाल सरकारले बनाइदिएको जनता आवास नेकपा एमालेको बेलामा
22440 जनतावास कार्यक्रम ल्याइएको बेला जनता आवासले