| 22441 |
|
घर बनाइदिएको घरलाई भत्काउने डोजर लगाएर अहिले |
| 22442 |
|
पालिका अध्यक्षले त्यो पालिका लगेर यथासिघ्र निलम्बन गर्नुपर्छ |
| 22443 |
|
त्यसमा लागेका बाबा र अन्यलाई यथासिघ्र कारबाही गर्नुपर्छ |
| 22444 |
|
अहिलेको बेलामा वास्तवमा यसरी जघन्य अपराध गर्नेलाई कुनै छुट छैन। भोलि |
| 22445 |
|
अन्तर्राष्ट्रिय छुवाछुत दिवस पनि हो। हामीले |
| 22446 |
|
१८ वर्ष अगाडि छुवाछुत उन्मुलन नेकपा एमालेकै पालामा छुवाछुत |
| 22447 |
|
घोषणा पनि गरिसकेका छौं. आज १८ वर्ष भइसकेको छ। |
| 22448 |
|
यस्तो बेलामा पनि यो बेलामा पनि यो घटना घटाइरहनेहरूलाई छुट दिने हो भने |
| 22449 |
|
वास्तवमा अहिले राजतन्त्र फालिएको त्यस्ता अवशेषहरु गाउँ गाउँमा अहिले रहेका छन् |
| 22450 |
|
त्यस्ताहरूले पनि फाल्नुपर्ने आवश्यकता रहेको छ। आफूलाई ठूलै राजा |