Show Summary
# Audio Sentence (Transcript)
22461 उरही गाउँपालिका ५ मा भएको घटनाले हाम्रो संवैधानिक
22462 मूल्य र सामाजिक न्यायको मर्ममा गम्भीर आघात पुर्याएको घटनातर्फ आकृष्ट गर्न
22463 विगत ३० वर्षदेखि ऐलानी जमिनमा बस्दै आएका दिन दीपक मलिकको परिवारलाई
22464 जबरजस्ती घरबाट विस्थापित गरिएको छ। उनीहरू सडक किनारामा छाप्रोमा
22465 भगवानका मूर्ति राखेर श्रद्धा व्यक्त गर्दै जीवनयापन गरिरहेका थिए
22466 तर यही धार्मिक आस्थालाई आधार बनाएर योजना गरिन लागेको
22467 विष्णु महायोगीको कारण उनीहरूको घर भत्काइयो। अझ अमानवीय
22468 के छ भने घर मात्र भत्काएन दलित परिवारको नाममा रहेको माटोसहित २ फिट जमिन
22469 समेत खनेर फाल्यो। हामीले साँचो अर्थमा छुवाछुत अन्त्य गरेका छौं त
22470 के अझै पनि गरिब दलित र समुदायलाई दोस्रो दर्जाको नागरिक झैँ व्यवहार गरिन्छ