Show Summary
# Audio Sentence (Transcript)
22471 प्रशासन र स्थानीय तहको मौनताले के संकेत गर्छ सभामुख महोदय
22472 नेपालको संविधानले जाति विभेद अन्त गरिसकेको छ। मुलुकी
22473 सुनिता २०७४ ले जातीय आधारमा अपमानजनक व्यवहारलाई दण्डनीय अपराध
22474 घोषणा गरिसकेको छ तर यो घटना संविधानको मर्म माथि प्रहार मात्र होइन
22475 राज्यका संरचनाहरू कसरी दलित समुदायमाथि दमन गर्न प्रयोग गरिएको छ भन्ने
22476 प्रमाण हो। त्यसैले म सरकारसँग छ कि स्पष्ट प्रश्नहरु राख्न चाहन्छु
22477 दीपक मलिकको परिवारलाई विस्थापित गर्ने निर्णय कसले गर्यो
22478 जाति विभेद र अमान्य व्यवहार गर्ने दोषीलाई कानुनी दायरामा किन नल्याउने
22479 यो घटनाले नेपालको समावेशी लोकतन्त्रलाई लज्जित बनाएको छ।
22480 त्यसैले म सरकारसँग तत्काल छानबिन समिति गठन गर्न