Show Summary
# Audio Sentence (Transcript)
22481 दोषीलाई कडा कारबाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति र पुनस्थापनाको
22482 सुनिश्चितता गर्न जोडदार माग गर्दछु धन्यवाद
22483 सम्माननीय सभामुख महोदय आज यो दलितहरूप्रति भएको जानकारीले
22484 सगरमाथाको टाकुरो दलितहरूले न्याय खोज्न अब राज्यबाट नपाएदेखि
22485 अब अन्तर्राष्ट्रिय अदालत हेगमा जानुपर्ने हो कि भन्ने अवस्था आइसकेको छ। अहिले
22486 अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुख मुक्ति दिवस
22487 ५९ वर्ष मनाइरहेको अवस्थामा हाम्रो देशको
22488 जातीय विभेदको घटनाले कति लज्जास्पद बनाएको छ
22489 ज्यादी गम्भीर कुरा बनेको ६
22490 डोमको घर भत्काइएको जुन प्रधानमन्त्री राहत कोषबाट बनाइ