Show Summary
# Audio Sentence (Transcript)
22491 घरहरू हुन्, पाँच वर्ष पहिला ती घर भत्काइयो घर मात्रै भत्काइएन
22492 दलितले टेकेको धर्ती समेत अपवित्र हुन्छ भनेर आफ्नो
22493 पवित्र मातृभूमिकोमा बन्यो घर र त्यो आँगन अपवित्र हुन्छ भनेर
22494 कुन आँगन कुन धर्ती टेक्न जाने
22495 ती ज्याजती गर्ने यो विष्णु महायज्ञका आयोजक भनिएका
22496 बजरङ्गी बाबा मुख्य त्यसपछि उनलाई
22497 भरपुर सहयोग गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादव जो डोजर लगाएर आफै
22498 बसेर घर भत्काउन अग्रसर भए। यस किसिमका घटनाले
22499 त्यहाँका दलितहरू त बोल्न सकेनन् सकेनन् मैले आज बिहानै सिडियोलाई
22500 फोन गरेको थिएँ त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी भन्नुहुन्छ हामीलाई त केही पनि थाहा छैन