Show Summary
# Audio Sentence (Transcript)
22501 अहिलेसम्म केही पनि जानकारी छैन यसरी प्रमुख अधिकारीसम्म
22502 ले जानकारी नहुने गरी जुन घटना भयो यस घटनाका अभियुक्तहरू
22503 पीडकहरू शिवजी यादवलाई काल निलम्बन गर्नु र
22504 ती आदेश दिने बजरङ्ग बाबालाई अनुसन्धानको दायरामा ल्याएर तत्काल कारबाही
22505 सम्माननीय सभामुख महोदय
22506 सिराहा जिल्लाको औरही गाउँपालिका वडा नं ५ मा महायज्ञ लगाउने
22507 स्थानबाट दलित डोम समुदायको घर डोजर लगाएर भत्काएको र
22508 दलित बसेको भूमि अपवित्र भएको भन्दै माटो खुर्केर फालेको घटना सञ्चार माध्यममा सार्वजनिक भएको
22509 संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान र सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणा
22510 गरेको देशमा यस प्रकारको निकृष्ट छुवाछुतको जघन्य अपराध हुनुले