Show Summary
# Audio Sentence (Transcript)
22511 यो गरिमामय सदन आज मर्माहत हुनुपर्ने हो
22512 अझ गाउँपालिका अध्यक्षकै आदेशमा गाउँपालिकाकै डोजर लगाएर
22513 जना गरिब दलितको घर छुवाछुत अछुत भनेर भत्काउनुले
22514 संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको चिरहरण भएको छ। यस्तो
22515 मत्स्य न्याय जीवित राखेर हामी सामाजिक न्यायको दुहाइ दिन सक्दैनौं
22516 यो मध्यकालीन सामन्ती बर्बरतालाई जीवित र
22517 ताजा बनाउने अपराध हो सिराहाको प्रहरी
22518 पूर्व प्रशासन मुखदर्शक भएर कमजोर वर्गप्रतिको यो अमानवीय
22519 किन टुलु टुलु हेरेर बसिरहेको छ हाम्रो गृह मन्त्रालय मन्त्रीलाई
22520 किन यस्ता घटनाप्रति चासो हुँदैन