Show Summary
# Audio Sentence (Transcript)
22521 के गृहमन्त्री ज्यूलाई म प्रश्न गर्न चाहन्छु कि तपाईं दलित विरोधी हो
22522 नत्र भने यसरी संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुन्छ त
22523 सम्माननीय सभामुख महोदय त्यसकारण म
22524 आज यस गरिमामय संसदमा उभिएर सम्माननीय माननीय मन्त्रीज्यूले
22525 सिराको औरहीमा दीपक मरेको घर
22526 भत्काएको बारे जवाफ दिनुपर्छ भनेर माग गर्न चाहन्छु।
22527 यो असामान्य अपराधी घटना हो यसले हाम्रो लोकतान्त्रिक
22528 लोकतन्त्रको जगमा प्रहार भएको छ यस सवालमा यो सदन पनि
22529 मर्मा बन्नु मुखदर्शक बन्न
22530 हुँदैन यस शक्तिशाली संघीय शक्तिशाली