Show Summary
# Audio Sentence (Transcript)
22531 संसदीय छानबिन समिति गठन गरेर
22532 यस घटनाको बारे छानबिन गर्नुपर्छ यसतर्फ
22533 सम्मानीय सभामुख महोदयको रूलिङ होस् भन्ने माग गर्न चाहन्छु धन्यवाद
22534 सम्मान र सभामुख यो वर्षको एसी परीक्षा आजदेखि सुरु भएको छ ५
22535 १४ हजार विद्यार्थीहरू सामेल हुनुभएको विद्यार्थी भाइबहिनीहरूलाई सफलताको हार्दिक
22536 शुभकामना व्यक्त गर्न चाहन्छु यसै क्रममा शिक्षक महा
22537 नेपाल शिक्षक महासङ्घ एउटा आधिकारिक ट्रेड युनियन महासंघ
22538 जसले विभिन्न मागहरू राखेर अहिले आन्दोलन गरिरहेको छ
22539 बेलाबेलामा शिक्षक महासङ्घ सरकारको बीचमा
22540 विभिन्न सम्झौताहरू भएका छन्, ती सम्झौताहरू कार्यान्वयन भएन भन्ने