Show Summary
# Audio Sentence (Transcript)
22541 गुनासो छ विद्यार्थीहरू परीक्षामा बसेका छन् शिक्षकहरु आन्दोलनमा बस्नुभएको
22542 म सरकारसँग आग्रह गर्न चाहन्छु शिक्षकहरुका जुन मागहरु छन्
22543 त्यसलाई पूरा गरेर शिक्षकहरूलाई स्कुल फिर्काउने वातावरण
22544 बनाइयोस् भन्ने म आग्रह गर्न चाहन्छु
22545 शिक्षक महासंघ एउटा आधिकारिक ट्रेड युनियन महास
22546 जुन सरकारले पनि मान्यता दिएको छ र उहाँहरूको धेरै कुराहरू छैन
22547 शिक्षक ऐन २०२८ सालको अब धेरै पुरानो भइसक्यो
22548 नयाँ शिक्षक ऐन बनाउनुपर्छ भन्ने उहाँको माग
22549 त्यो मागअनुसार नयाँ शिक्षा ऐनलाई चाँडोभन्दा चाँडो ल्याइयो
22550 र त्यसलाई विधेयकलाई पास गरेर ऐन ल्याइयोस् भन्ने कुरा