Show Summary
# Audio Sentence (Transcript)
22591 यदि कुनै प्रश्नको जवाफ छैन भने त्यो जवाफ स्वभावको कार्यक्रमको औचित्य छैन
22592 मैले अस्ति फेरि सम्झाउन चाहन्छु मैले सोधेको जवाफ सम्मानीय प्रधानमन्त्रीले दिनुभएन
22593 यसरी जवाफ प्रभु शाहको सवाल होइन सवाल प्रश्न उत्तर कार्यक्रम
22594 एउटा सम्मान र गरिमाको सम्मानको होस्, नियमावलीको
22595 प्रावधानको हो त्यसप्रति उत्तरदायी हुन सक्नुपर्थ्यो
22596 त्यसरी नभएको कार्यक्रमको औचित छ जस्तो मलाई लाग्दैन त्यसैले यो कार्यक्रमको
22597 कार्यसूचीबाट आउन विशेष आग्रह गर्न चाहन्छु यदि कार्यसूचीबाट हटाइएन भने
22598 त्यो कार्यक्रममा बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु धन्यवाद
22599 हाम्रो संविधानमा वर्गीय जातीय क्षेत्रीय भाषिक धार्मिक लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरी आर्थिक समानता समृद्धि सामाजिक न्याय
22600 गर्न समानुपातिक समावेशी र समतामूलक समाजको आधारमा