Show Summary
# Audio Sentence (Transcript)
22601 समाज निर्माण गर्ने सङ्कल्प गरेको छ। तर सभामुख महोदय सिराहा जिल्लाको औरही
22602 ३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई
22603 जनता आवास कार्यक्रमले गाउँपालिकाकै सामान्यमा पाँच वर्षअघि केन्द्र सरकारको बजेटमा
22604 दुई कोठे पक्की घर बनाइदिएको थियो तर सोही
22605 वार्डका निवासी दलित समुदायका दीपक मलिकडोम लगायत
22606 परिवार विष्णु महायज्ञको नाममा भत्काइएको छ। औरही स्थित
22607 हुलाकी सडक छेउमा चैत १७ गतेदेखि हुन लागेको विष्णु महायज्ञका
22608 लागि पूजास्थल नजिकै रहेको दलित परिवार अहिले विस्थापित भएको छ।
22609 आयोजक बजरङ्गी बाबा गाउँपालिका अध्यक्ष शिवजी
22610 यादव र पूर्व वडाध्यक्ष दिलिप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठिबास लगाएर