Show Summary
# Audio Sentence (Transcript)
22621 कहिले सडक निर्माणको नाममा घर भत्काइन्छ र कहिले पूजापाठको नाममा बस्ती नै हटाइन्छ
22622 घर बनेको ठाउँको माटो पनि अपवित्र हो
22623 खनेर फालिन्छ यस्तो अवस्था छ सम्मानीय सभामुख महोदय
22624 जब एउटा प्रतिनिधिद्वारा यस्तो कुकर्म भइरहेको छ भने
22625 आम नागरिकद्वारा दलित समुदायमाथि कतिको दमन भइरहेको होला
22626 यो आफैमा एउटा प्रश्न उठिरहेको छ
22627 म सभामुख मार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु कि यथासिघ्र दलित समुदाय
22628 समुदायका घर ओसारपोसार गर्नुबाट रोकियोस् र दोषीमाथि कडाभन्दा कडा कारबाही होस्
22629 सम्माननीय सभामुख महोदय समय उपलब्ध गराउनुभएकोमा धन्यवाद
22630 सिराहामा जुन घटना भयो एउटा दलितको घर