| 22631 |
|
भत्काएर महायज्ञको तयारी त्यसको घोर भर्सना गर्न चाहन्छु र |
| 22632 |
|
साझेदारहरूलाई सम्बन्धित निकायहरूलाई त्यसमा कडा कारबाही लिनको लागि |
| 22633 |
|
म आह्वान र अनुरोध पनि गर्न चाहन्छु यसरी नै अस्ति |
| 22634 |
|
त्यो २५ करोड रुपैयाँ समातिँदै गर्दाखेरि विगतमा पनि |
| 22635 |
|
कहिले ३५ किलो कहिले ८० किलो कहिले कता सुन समातियो भनेर सुन्य |
| 22636 |
|
ट्याक्सी ड्राइभरलाई भरियालाई मात्र थुनेर राखियो |
| 22637 |
|
तर कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन यसपालि पनि |
| 22638 |
|
यो २५ करोडको मालिक पत्ता नलाग्ला र |
| 22639 |
|
त्यही ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ त्यसैले गर्दा |
| 22640 |
|
सबैजनाको यसमा एक किसिमको चेतावनी पनि सोच |