Show Summary
# Audio Sentence (Transcript)
22701 का व्यक्तिहरूले त्यहाँ बसोबास गरिरहेका
22702 डोम जातिका व्यक्तिहरूलाई जुन खालको
22703 उहाँबाट उठिबास गर्ने जुन खालको व्यवस्था गरेको छ
22704 त्यसको म घोर भर्सना गर्न चाहन्छु र ती पीडित परिवारलाई न्याय दिनको लागि म
22705 सरकारसँग जोडदार माग गर्न चाहन्छु। सभामुख महोदय
22706 यो अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भ भोलि एक्काइस मार्च हो।
22707 द्वन्दकान्त भण्डारी सम्मानीय सभामुख महोदय
22708 नेपालको संसद राजनीतिक खिचातानी
22709 एक अर्कोमा आरोप प्रत्यारोप धम्कीमा मिति रह्यो
22710 जनताका कुराहरू उठाउन सकेन जनताको पक्षमा बोल्न सकेन