Show Summary
# Audio Sentence (Transcript)
22711 यो आरोप हामीले खेपिरहेका बेलामा डक्टर सुनिल शर्माजीले
22712 नेपाली जनताको हितमा नेपाली जनतालाई परेको पिर मर्काको
22713 पक्षमा जुन स्वास्थ्य बीमाको
22714 त्यो पनि सीमान्तकृत वर्ग पौष नभएका जनता ग्रामीण भेगमा रहेका जनता
22715 को बारेमा जुन ल्याउनुभयो यसप्रति मैले उहाँलाई
22716 आधार मात्रै होइन धन्यवाद व्यक्त गर्न चाहन्छु।
22717 आज सबै नेपाली जनतालाई खुसी होलान् कि
22718 जनताको मौलिक अधिकार बाँच्न पाउने अधिकार
22719 क्यान्सरको कारणले होस् अर्को कारणले होस् र रोगी
22720 कारणले यो समस्या भइरहेको बेलामा जुन महत्वपूर्ण प्रस्ताव आज आएको छ