Show Summary
# Audio Sentence (Transcript)
22721 यसले हामी सबैलाई सिर ठाडो बनाइ
22722 र यसलाई हामीले कसरी लागु गर्ने र आज सबै माननीय ज्यू
22723 एक स्वरले नयाँ राजनीति छ तितो छ
22724 सबै एक स्वरले जनताको पक्षमा बोलेका छौं यो अत्यन्तै
22725 इस्युले सबैलाई एक ठाउँमा ल्याउँदो रहेछ
22726 सबैभन्दा ठूलो मुख्य मुद्दा रहेछ भन्ने कुरा पनि आज प्रमाणित गरेको तसर्थ
22727 नेपाल सरकारलाई केही गरौं भन्ने जागरण
22728 इच्छाशक्ति लिएर आउनुभएका स्वास्थ्य मन्त्रीलाई मैले यो कुरा राख्न चाहन्छु
22729 एक द्वार प्रणालीबाट सामाजिक सुरक्षा कोषलाई
22730 यो भने यसले यो समस्या सल्भ गर्नुपर्छ