Show Summary
# Audio Sentence (Transcript)
22731 अब हामीसित छ नि त पैसा खोज्न जान्न पर्यो नि
22732 हामीले मदिरा सुर्तीजन्य
22733 यसको पैसा यसमा राख्दिनु सामाजिक सुरक्षा
22734 जनताले यो त सबैभन्दा ठूलो कुरा हो निरोगी भयो
22735 बाँच्यो भनेर उसले देश केही गर्न सक्छ त्यसकारण यो कुरालाई हामीले
22736 सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्यो भन्ने कुरा मलाई लाग्छ। अर्को कुरा
22737 सबैभन्दा महत्त्वपूर्ण कुरा कि हामीले
22738 यो संसद्मा यो सर्वसम्मत जस्तो देखियो। यो सर्वसम्मत हो
22739 यस्तो सर्वसम्मत नेपालको नक्सा पास गर्दा भएको थियो होला यो सर्व
22740 त्यसकारण यसलाई नै बनाएर लागू गर्नुपर्छ