Show Summary
# Audio Sentence (Transcript)
22741 यो ऐन नै बनिसक्यो भन्ने कुरा पनि लाग्छ डाक्टर सुनिल शर्मा
22742 तीन वर्षभित्रमा १० करोडको बीमा १० लाखको बिमा गर्ने जुन कुरा
22743 तर हामीमा इच्छाशक्ति र इमान्दारिताको आवश्यकता छ। पूर्व
22744 मन्त्री मोहन बस्नेतजीले भन्नुभयो अति मार्मिक छ जनताका निम्ति
22745 जनताको लागि जनताले गरेका कुराहरुमा पैसा नपाउने
22746 गलत मान्छे गलत ठाउँमा नियुक्ति गर्ने ऊ एउटा व्यक्तिको
22747 निम्ति मुलुकका जनताहरूले बाँच्न पाउने अधिकारबाट बाहिर बस्नुपर्ने
22748 यो अत्यन्तै चुनौती हामीलाई चुनौती दिइरहेको छ
22749 जला भोलि राजनीति गर्ने इच्छा छ जसले जनतासित जाने इच्छा
22750 उसलाई योभन्दा ठूलो चुनौती के हुन्छ संसदले हार्ने