Show Summary
# Audio Sentence (Transcript)
22751 एउटा व्यक्तिले जित्ने अब हामीले बनाउनुपर्छ
22752 संसद्ले कहिले पनि हार्दैन
22753 नेपाली जनताले कहिले पनि हार्दैन हाम्रा बिरामीहरु औषधि नपाएर अब मर्न पर्दैन यो आज हामीले देखाउनुपर्छ
22754 त्यसकारण यो अवस्थामा आदरणीय सुनिलजी
22755 एउटा व्यक्ति सुनिलजीले म पहिले पनि यो सदनमा निवेदन गरेको थिएँ
22756 एउटा सुनिल डाक्टरले
22757 गाउँ गाउँमा गएर बिरामी ल्याएर औषधि गर्न सक्ने
22758 होटलमा लगेर राख्न सक्ने सरकारले औषधि गर्न किन नसक्ने
22759 यो प्रश्न मैले गरेको थिएँ। आज धेरै खुसी लागेको छ उहाँले जो ल्याउनुभयो
22760 यो प्रस्ताव ल्याउनुभयो यसले अब हामीलाई जनप्रतिनिधिहरुलाई पनि