Show Summary
# Audio Sentence (Transcript)
22791 अहिले चाहिँ हामी यो प्रस्तावमाथि म किन पनि खुसी छु भने
22792 हामी धेरैजसो चाहिँ हुने हुँदाखेरि खाने भन्दा पनि
22793 हुँदा खा हुँदाखेरि त्यो परिस्थितिलाई जुटाएर
22794 मात्र खाने परिस्थिति हाम्रो नेपालीहरूको छ।
22795 जुन हाम्रो सांस्कृतिक रूपले होस् चाहे हाम्रो भौगोलिक रुपले होस्, चाहे हाम्रो
22796 नेपाल सरकारका हरेक चाहिँ सेवा सुविधाहरू
22797 गाउँ गाउँमा पुग्ने चाहिँ एउटा जुन विडम्बना एउटा चाहिँ
22798 सर्वसुलभ तरिकाले र छिटो छरितो र भरपर्दो हिसाबले पनि
22799 नभएको कारणले गर्दाखेरि आज चाहिँ गाउँ ग्रामीण
22800 ठाउँहरूबाट पनि आज जसरी चाहिँ मान्छेहरु