| 22801 |
|
सहर बजारतिर लामाबद्ध भएर चाहिँ जुन एउटा झर्ने एउटा प्रचलन पनि |
| 22802 |
|
एउटा चाहिँ स्वास्थ्य शिक्षामा राम्रो किसिमको पहुँच नभएकै कारणले गर्दाखेरि |
| 22803 |
|
आज हाम्रो गाउँहरू घरहरू रित्तो हुने कारण र गाउँहरूका चाहिँ |
| 22804 |
|
बस्तीहरूमा चाहिँ हाम्रा हिजोको दिनमा |
| 22805 |
|
प्रशस्त लगाएका अन्न उत्पादनहरूलाई पनि आज बाझो जग्गामा हामीले |
| 22806 |
|
परिणत भएको हामीले देख्न सक्छौं कारण हामीसँग चाहिँ |
| 22807 |
|
स्वास्थ्यमा राम्रो पहुँचहरू नभएकै कारणले गर्दाखेरि यी समस्याहरु देखिरहेका छौं |
| 22808 |
|
अहिले हामीले कुरा गर्दै गर्दाखेरि |
| 22809 |
|
बाँच्न पाउने अधिकारलाई हामीले जुन नेपालको संविधान |
| 22810 |
|
संविधानले ३५ कोले पनि बोलिसकेको छ |