| 22811 |
|
एउटा हामीले यो मौलिक हकलाई चाहिँ अधिकार प्रदत्त गर्दै गर्दाको अवस्थामा |
| 22812 |
|
साँच्ची नै भन्ने हो भने ग्रामीण स्तरहरूमा चाहिँ अहिले थुप्रै |
| 22813 |
|
महिलाहरूको समस्या बालबालिकाहरूको समस्या |
| 22814 |
|
र अहिले चाहिँ पछिल्लो चरणमा हाम्रो यो चाहिँ |
| 22815 |
|
जलवायु परिवर्तनको कारणले गर्दाखेरि र अहिले चाहिँ |
| 22816 |
|
नसर्ने रोगलेकाको कारणले गर्दाखेरि पनि थुप्रै समस्याहरू आएका छन्। |
| 22817 |
|
यी समस्याहरूलाई कसरी हल गर्ने हो भन्ने कुरा पनि |
| 22818 |
|
आदरणीय यहाँ हाम्रो स्वास्थ्य मन्त्रीज्यू पनि यहाँ बसिराख्नुभएको छ। पक्कै पनि उहाँले |
| 22819 |
|
यो कुरालाई चाहिँ मनन गर्नुहुनेछ भन्ने कुरा मैले यहाँ राख्न चाहे र पछिल्लो चरणमा |
| 22820 |
|
बीमाबाट चाहिँ जुन चाहिँ सेवा सहुलियतहरू पाउन अवस्था थियो त्यो सेवा सुविधा पनि |