Show Summary
# Audio Sentence (Transcript)
22821 राम्रोसँग नपाएको कारणले गर्दाखेरि नागरिकहरूले दुःख पाइरहेका कुराहरुलाई पनि
22822 म यहाँ राख्न चाहन्छु र अहिले बीमाकारका कुराहरू पनि उठ्दै गर्दाखेरि
22823 म यहाँ के भन्न चाहन्छु भने बीमा कार्ड
22824 जुनसुकै ठाउँमा देखाए देखाउँदा पनि त्यहाँ चाहिँ सर्वसुलभ हिसाबले चाहिँ
22825 हामीले त्यही नै औषधि उपचार गर्न पाइयोस् भन्न पनि चाहन्छु र
22826 औषधि पनि हामीले स्वास्थ्य सेवा
22827 जुन ठाउँबाट लिन्छौ त्यही नजिकै पनि हामीलाई प्राप्त भयो भने
22828 अझै पनि हामीलाई राम्रो हुने कुराहरू यहाँसँग राख्न राख्दै
22829 जुन चाहिँ यो सार्वजनिकको महत्वको एउटा चाहिँ ग्रामीण स्तरको
22830 जुन एउटा विषयमा लिएर चाहिँ यहाँले