| 22831 |
|
माननीय डाक्टर सुनिल शर्माले प्रस्तुत गर्नुभएको छ प्रस्ताव गर्नुभएको छ त्यसको लागि |
| 22832 |
|
उहाँप्रति जुन एउटा जनबोलीको आवाज उहाँले चाहिँ यस्तो प्रस्ताव राखेर |
| 22833 |
|
गरेकोमा चाहिँ गरेकोमा उहाँलाई धन्यवाद दिँदै र |
| 22834 |
|
यस प्रस्तावलाई यस महत्त्वपूर्ण सदनले एउटा |
| 22835 |
|
ऐनको रूपमा नै खडा गरेर अगाडि जाओस् भन्न पनि चाहन्छु |
| 22836 |
|
सामान्य सभामुख महोदय आज सार्वजनिक महत्वको विषयमा |
| 22837 |
|
माननीय डाक्टर सुनिल कुमार शर्माले राख्नुभएको प्रस्ताव र समर्थ |
| 22838 |
|
माननीय ज्यूहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु यो वास्तवमा |
| 22839 |
|
मानिसहरूको मृत्युको कारण छोड्दा सधैं सर्ने रोग नसर्ने |
| 22840 |
|
अनि दीर्घ रोगबाट धेरै मानिसहरूको मृत्यु हुने गरेको हामी सबैलाई |