Show Summary
# Audio Sentence (Transcript)
22841 बिजुली भएको कुरा हो। तर उपचार गर्न नसकेर कतिपय
22842 ज्ञानको अभाव चेतनाको अभाव र आर्थिक अभावको कारणले
22843 उपचारमा खर्च जुटाउन नसकेर नै अकालमा मृत्युवरण गर्न
22844 मानिसहरू बाध्य छन्। त्यस हिसाबले पनि अहिले स्वास्थ्य बीमाको क्षेत्रलाई
22845 विभिन्न संस्थाहरू मार्फत चेतना वृद्धि गर्ने
22846 दायरालाई फराकिलो बनाउने काममा प्राथमिकका साथ लाग्नुपर्ने देखिन्छ र अर्को
22847 स्वास्थ्य सेवा सुविधा भएको ठाउँमा होस् या नभएको ठाउँमा होस्
22848 र सीमित मानिसहरूले मात्र स्वास्थ्य बीमा गर्ने गरेको पाइन्छ शहर होस् या गाउँ
22849 यो धेरै नै चेतना जगाउनुपर्ने अवस्था छ
22850 यो राष्ट्रिय स्वास्थ्य बीमा योजना लागू गरेर