Show Summary
# Audio Sentence (Transcript)
22851 जसरी निम्न आय भएका अथवा मध्यम आय भएका जो परिवारहरु छन्
22852 ती परिवारहरू स्वास्थ्यको कारणले मृत्यु भइसके पछाडि आर्थिक भार पर्ने
22853 अनि जीवन पनि सकिने अर्थ पनि सकिने यस्ता कामले मानिसहरूको जीवन नै एउटा बेकार भन्ने आफैंले आफैंलाई धिकारेर
22854 भगवानले धिकार्ने अनि साथ दिएन भने भगवानलाई समेत अब पुकार्न पुग्छन्. यस्तो
22855 एउटा चाहिँ हाम्रो बाध्यता बस अहिले
22856 जीवन गुजार्नुपर्ने अवस्था छ नेपाली जनतालाई त्यो ग्रामीण भेगमा होस् या अन्य ठाउँमा
22857 त्यसकारण चाहिँ नि यो अहिले प्रत्येक
22858 गाउँपालिकामा चाहिँ स्वास्थ्य केन्द्रहरू स्थापना भएको नगरपालिकाहरूमा स्वास्थ्य
22859 केन्द्रीय सेवा केन्द्रहरू छन् स्थापना भएकै छन् र गर्न बाँकी ठाउँमा अझ
22860 स्थापना गर्ने काममा चाहिँ सरकार लागेको