Show Summary
# Audio Sentence (Transcript)
22861 लागेको देखिन्छ तर अपुग्छ अझ पनि यसलाई व्यापक रूपमा लगाउनुपर्ने देखिन्छ
22862 र बीमाले मूलत आधारभूत स्वास्थ्य सेवा भन्दा पनि
22863 म त क्यान्सर मिर्गौला मुटु रोग जस्ता ठूला
22864 नसक्ने रोगहरूबाट पीडित भएर मानिसहरूको जीवन जसरी घुमाइरहेको हुन्छ
22865 त्यो उपचारको निमित्त हामी संघीय अस्पतालहरू होस् अथवा
22866 कुनै पनि उपचारको निमित्त वीर अस्पताल पाटन अस्पताल जस्ता अस्पतालहरुमा
22867 बिरामीहरूको चाप यति धेरै बढिरहेको
22868 त्यसका निमित्त सरकारी अस्पतालहरूमा बिरामीको चाप बढेको कारणले गर्दा पनि
22869 बढाउने अथवा
22870 त्यसको भेग बढाउने कुराहरुमा सरकारको ध्यान जानु जरुरी छ भन्ने मैले ठानेको छु।