Show Summary
# Audio Sentence (Transcript)
22871 र त्यसैगरी पालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरू र अनि आवश्यक स्वास्थ्यकर्मी
22872 औषधि सरल रूपमा चाहिँ वितरण गर्ने एउटा चाहिँ नि व्यवस्था
22873 जसरी भइरहेको छ त्यसलाई अझ व्यापक बनाउनुपर्छ र अन्य समुदाय स्तरबाट
22874 सामुदायिक अस्पताल चाहिँ नि स्थापना गरेको ठाउँहरू छन्। ती
22875 मैले आफूले उदाहरण दिएर भन्नुपर्दा निर्वाचन क्षेत्र
22876 खसी सामुदायिक अस्पताल सानो गाउँमा एउटा छ
22877 त्यो अस्पतालमा यही समुदायबाटै पैसा उठाएर जसरी सञ्चाल
22878 त्यो अस्पताललाई राज्यले हेरेन भन्ने खालको कुराहरू चाहिँ उहाँको गुनासो सधैँ रहन्छ
22879 त्यसैले पनि यो यस्तै सरकारबाट
22880 कतिपय चाहिँ नि अब छात्रवृत्ति पाएर स्वास्थ्यकर्मीहरू जसरी