Show Summary
# Audio Sentence (Transcript)
22881 पढेर जान्छन् ग्रामीण भेगमा खटाउने काममा
22882 सरकारले चाहिँ नि अब पठाउने त पठाइरहेको हुन्छ। तर कतिपय धेरै भन्दा धेरै
22883 स्वास्थ्यकर्मी र अहिले पनि अब
22884 त्यहाँ ग्रामीण क्षेत्रमा चाहिँ जान नमानेर अथवा चाहिँ नि छुट्याउनुस्
22885 हस् धन्यवाद म सक्काउँछु. मैले यो
22886 रोजगार नपाएर बसेका कतिपय दरबन्दी सिर्जना गरेर भएपनि स्वास्थ्यकर्मीहरुलाई ग्रामीण क्षेत्रमा पठाउने काममा चाहिँ
22887 लाग्नुपर्ने देखिन्छ अनि स्वास्थ्यकर्मीहरूको विदेशिने जुन एउटा चाहिँ नि अहिले चाहिँ नि
22888 एउटा निरन्तरता छ त्यसलाई चाहिँ रोक्नका निमित्त पनि अह सरकारको चाहिँ नि
22889 ध्यान जानु जरुरी छ यसमा अनि मलाई एउटा अहिले
22890 अघि बोल्नुहुने माननीय