Show Summary
# Audio Sentence (Transcript)
22891 यो विदेशमा गएर उपचार गर्ने क्रममा मलाई पनि एउटा मेसेज पठाएको छ।
22892 एकजना साथीले उहाँ चाहिँ नि अस्पतालमा चाहिँ नि एउटा
22893 मेसिन एउटा सानो एउटा मेसिनको उपचार नभएर
22894 बिरामीको उपचारपछि पनि ८ सुनिने यसको
22895 फिजियोथेरापीबाट उपचार गर्न नसक्ने
22896 रहेछ त्यसकारण यो सानो एउटा थेरापीको निमित्त पनि भारत जानुपर्ने
22897 माननीय स्वास्थ्य मन्त्रीज्यूलाई चाहिँ अनुरोध गर्नुपर्छ है भन्ने खालको कुराहरू समेत मैले
22898 यो मेसेज मार्फत पनि स्वास्थ्य मन्त्रीज्यूलाई चाहिँ मैले ध्यान आकर्षण गराउँदै
22899 त्यसपछि माननीय प्रेमबहादुर महर्जन सम्मानीय सभामुख महोदय
22900 सबभन्दा पहिला त म डाक्टर सुनिल मान्य डाक्टर सुनिल शर्माजीलाई धन्यवाद दिन चाहन्छु