| 22901 |
|
यो सार्वजनिक महत्वको प्रस्ताव चुनेर आउनुभयो एकदम समय सान्दर्भिक |
| 22902 |
|
सरकारको ध्यान आकर्षण गर्न पनि जरुरी थियो |
| 22903 |
|
र हामी सबैले यसमा आफ्नो दृष्टिकोण राख्न पनि जरुरी |
| 22904 |
|
सबभन्दा पहिलो कुरा त के भने संविधानले हामीलाई प्रदत्त गरेको अधिकार |
| 22905 |
|
हामीले उपभोग गर्न पाएका छैनौँ। सिमान्तकृत गरिब मान्छेहरु हाम्रो ग्रामीण समाज |
| 22906 |
|
किसानै किसानको देश आजसम्म त्यो बीमाको सुविधा |
| 22907 |
|
गर्न सकेका छैनन् प्राप्त गर्न सक्ने मान्छेहरूले पनि समयमा भुक्तानी दिएको छैन |
| 22908 |
|
अस्पतालले बिमा गरिनै रहेको छैन त्यो परिस्थितिमा यो प्रभावकारी रुपले कसरी |
| 22909 |
|
यसले काम गर्न सक्छ भन्ने नै सबैको दृष्टिकोण |
| 22910 |
|
सबभन्दा ठूलो कुरो त बाँच्न त पाउनु पर्यो नि स्रोत कसरी जुटाउने व्यवस्थापन कसरी गर्ने |