Show Summary
# Audio Sentence (Transcript)
22931 म यो देशको नागरिक हुँ। म यहाँ सुरक्षित छु। यो बाँच्न पाउने मेरो अधिकार हो
22932 मेरो भविष्य खोज्नुपर्छ भन्ने फिलिङ्स जुन डेभलप हुनुपर्ने हो
22933 आज मुलुकप्रतिको जुन आत्मविश्वास नेपाली नागरिकमा जम्मा हुनुपर्ने हो
22934 त्यो हुन सकेको छैन विधि बनायौं विधि फेर्यौ व्यवस्था परिवर्तन गर्यौ
22935 तर हाम्रो प्रवृत्ति नफ्रिँदा जस्तो हिजो परम्परागत हुँदै आएको थियो।
22936 आज पनि त्यही अगाडि बढेको छ त्यसकारण खुसी लाग्छ हाम्रो मन्त्रीज्यूले
22937 ५ लाख १ लाखलाई ५ लाख बढाउने कुरा गर्नुभयो खुसी लाग्यो
22938 तर के भने त्यो १ लाख नै व्यवस्थित भएको छैन। सबैले त्यो नै पाएको छैन त्यो सुविधा नै पाएको छैन
22939 त्यसकारण सरकार सानो सानो म्याक्रो लेभलमा हेरेर
22940 जसरी भएपनि जनतालाई बाँच्न पाउने अधिकार सुरक्षित गर्ने