Show Summary
# Audio Sentence (Transcript)
22941 संविधान प्रदत्त अधिकार दिने पट्टि लागोस् बजेट पनि आउँदैछ
22942 अब यसमा कसरी त्यो स्रोत सुनिश्चित गर्ने
22943 कसरी आम जनताका बीचमा हाम्रो कार्यक्रमहरू पुग्ने हो र जनताले
22944 निर्धक्कसँग बाँच्न पाउने अधिकार राख्छु म हाम्रो देशमा
22945 त्यो भयो भने राष्ट्रियताको भावना पनि बलियो हुन्छ हाम्रो व्यवस्था पनि बलियो हुन्छ
22946 हामीले लिएर आएको परिवर्तन पनि सार्थक हुन्छ र अहिले
22947 सबभन्दा न्यूनतम आवश्यकतामा रहेको जनताको बाँच्न पाउने अधिकारबाट जनताको गम्भीर ध्यान जाओस पुन एकपल्ट डाक्टर सुनिल शर्मा प्रति
22948 र उहाँका समर्थकहरू जो प्रस्तावक समर्थक हुनुहुन्थ्यो उहाँहरु सबैलाई धन्यवाद दिँदै
22949 सम्पूर्ण सांसदज्यूहरूले जुन आफ्नो धारणा राख्नुभयो त्यसप्रति पनि धन्यवाद व्यक्त गर्दै
22950 धन्यवाद। माननीय प्रेमबहादुर महर्जन