Show Summary
# Audio Sentence (Transcript)
22951 सभामुख महोदय स्वास्थ्य बीमा सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव
22952 हाम्रो पेश भएको प्रस्तुतकर्ता मानिने सुनिल कुमार शर्माजीलाई
22953 धन्यवाद र म बधाई पनि दिन चाहन्छु
22954 कार्यक्रम आएको छ यो कार्यक्रम राम्रो
22955 राम्रो नियतले ल्याइएको छ राम्रो छ र हामीहरुले
22956 जुनसुकै कार्यक्रमहरू ल्याउँदाखेरि पनि पहिला स्रोत कहाँबाट आउने
22957 निश्चित हुनुपर्यो दोस्रो हाम्रो टार्गेट ग्रुप के हो
22958 हाम्रो लक्षित समूह के हो त्यो प्रश्न हुनुपर्यो र
22959 गफ नगरौँ कि मान्य ज्यूहरू अलिकति गफगाफ भयो त्यसपछाडि
22960 त्यो टार्गेट ग्रुपसम्म पुग्नुलाई के के व्यवधानहरू आउँछ