Show Summary
# Audio Sentence (Transcript)
22961 के के त्यसमा समस्याहरू पर्छ त्यसको रिस्क एजुमसन पनि पहिला हुनुपर्यो
22962 त्यसपछि मात्र जुनसुकै कार्यक्रमहरू पनि सफल हुन्छ। यो स्वास्थ्य बीमा
22963 को जुन कार्यक्रमहरू जुन चाहिँ यो अहिले लगाउने
22964 सार्वजनिक महत्वको प्रस्ताव आएको छ र स्वास्थ्य बीमाहरू लागिरहेको
22965 त्यो पहिलाको स्वास्थ्य बीमाहरूलाई हामीहरूले किन सफलतापूर्वक लगाउन सकिएन
22966 अनुसन्धानहरू के भाको छ कि छैन म यस बारेमा मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु
22967 त्यसको बारेमा खोजखबर भएको छ कि छैन त्यो किन
22968 भएन त के कारण भएन त
22969 त्यो कारण के कारणले भएन भनेपछि अब आउने फेरि
22970 थप गर्ने जुन चाहिँ बीमाको जुन चाहिँ कार्यक्रमहरू छ त्यसलाई पनि