Show Summary
# Audio Sentence (Transcript)
22971 त्यो समस्याहरू आउन दिनु भएन त्यसलाई समाधानहरू गरेर लानुपर्छ
22972 र अर्को कुरा चाहिँ कार्यक्रमहरू आफ्नो पहुँचको जसको लागि छ
22973 त्यसको पहुँचको नजिक हुनुपर्यो त्यसको पहुँचमा हुनुपर्यो र त्यो स्वास्थ्य बीमा
22974 लिने मान्छेहरूले पनि विश्वास गर्नुपर्यो। विश्वसनीयता पनि हुनुपर्
22975 अघि मैले यसको भुक्तानी पाउँछु भनेर अर्को कुरा
22976 म ५१ प्रतिशत चानचुन सङ्ख्या भएको महिलाहरूको बारेमा कुरा गर्दैछु महिलाहरु
22977 ग्रामीण भेगका र निम्न आय भएका महिलाहरूलाई फुर्सद हुँदैन
22978 त्यसले गर्दाखेरि त्यो स्वास्थ्य सेवाको कार्यक्रमहरू तिनीहरूको नजिक
22979 घर नजिकको तिनीहरूको पहुँचको
22980 ठाउँहरूमा पनि आउनुपर्यो र अर्को कुरा