Show Summary
# Audio Sentence (Transcript)
22981 यहाँ अर्को के समस्याहरू पनि आइपर्न सक्छ भनेदेखि मन्त्रीज्यू अँ हाम्रा चाहिँ
22982 जुन चाहिँ हाम्रो निम्न आय भएका मान्छेहरु छन् तिनीहरु श्रमिकहरु श्रम गर्न बाहिर ठाउँमा जान्छन्
22983 जस्तो इटाभट्टामा काम गर्न जान्छन् कृषिको काम गर्न जान्छन् ज्याला मजदुरको काम गर्न जान्छन्
22984 तिनीहरूले एक ठाउँमा लिएको त्यो स्वास्थ्य बीमा
22985 जुन चाहिँ लिइसकेका हुन्छन्
22986 भुक्तानी हुनलाई अलिकति गाह्रो पर्छ कि त्यसलाई कसरी
22987 सुलभ गर्ने कसरी गर्ने र अर्को कुरो चाहिँ यहाँ मलाई एउटा कुरा के
22988 मन लागिरहेको छ भनेदेखि पहिलाको बीमाका भुक्तानीहरु पनि नभएर
22989 मान्छेहरूले विश्वस्नीयताहरू पनि अलिकति कम भइरहेको
22990 मान्छेहरूले स्वास्थ्य बीमाप्रति अलिकति