Show Summary
# Audio Sentence (Transcript)
22991 विश्वास पनि छैन
22992 यो विश्वसनीयतालाई पनि अलिकति ल्याउनुपर्यो अनि मात्र यो सफल हुन्छ
22993 मेरो शुभकामना छ मन्त्रीज्यूलाई धन्यवाद
22994 रोशन कार्की सम्माननीय सभामुख महोदय सर्वप्रथम म
22995 यो प्रस्ताव ल्याउनुहुने माननीय सुशील शर्मा ज्यूलाई हार्दिक धन्यवाद
22996 ज्ञापन गर्न चाहन्छु किनकि यो आवश्यक थियो जरुरी थियो
22997 र यो नेपाली जनता र गरिबीको रेखामुनि रहने
22998 जनताको लागि त झन् यो आवश्यक थियो
22999 र यसको समर्थन गर्नुहुने माननीय ज्यूहरूलाई पनि
23000 हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। स्वास्थ्य बीमा