Show Summary
# Audio Sentence (Transcript)
23001 आज नेपाली जनतालाई आवश्यकता थियो
23002 आज मात्रै होइन योभन्दा अगाडि नै आवश्यकता भएर नेपाली कांग्रेस
23003 को स्वास्थ्यमन्त्री हुनुभएको बेला
23004 मान्ने गगन थापाले यसको सुरुवात गर्नुभएको थियो।
23005 तर त्यो त्यति व्यवस्थित भएको जस्तो
23006 देख्न सकिए पाइएको छैन
23007 त्यसैले यसलाई व्यवस्थित गर्न जरुरी छ
23008 र व्यवस्थित गरेर सम्पूर्ण जनतालाई यसको
23009 यो दायरा भित्र ल्याउनु पनि जरुरी छ भन्ने मलाई लाग्छ
23010 मेरो अगाडि माननीय मन्त्रीज्यू स्वास्थ्य मन्त्रीज्यू हुनुहुन्छ