Show Summary
# Audio Sentence (Transcript)
23011 उहाँलाई म एक दुईवटा सुझाव दिन चाहन्छु पहिलो सुझाव
23012 हाम्रो सबैको समर्थनबाट यसको स्रोत के हो
23013 त्यो सुनिश्चितता गर्नुपर्छ वार्षिक कति रकम
23014 यो बीमाको लागि आवश्यक पर्छ त्यो स्रोत सुनिश्चिता गर्नु जरुरी छ।
23015 होइन भने बीमा गर्छौं बिमा कार्यान्वयन गरेको छ भनेर
23016 त्यो जनतालाई झुक्याउने मात्रै कुरा हुन्छ त्यसैले पहिलो स्रोत
23017 स्थानीय हो भन्ने मलाई लाग्छ र यो लगजरियस सामानहरु बिक्री भइराखेको
23018 कुरामा त्यसमाथि हामीले केही
23019 हेकरहरूलाई बढाउँदाखेरि करहरू लगाउँदाखेरि त्यसबाट केही
23020 स्रोत चाहिँ उपलब्ध हुन्छ कि भन्ने मलाई लाग्छ टोब्याकाको अघि कुरा आयो