| 23021 |
|
त्यो पनि एउटा उपयुक्त |
| 23022 |
|
माध्यम हो भन्ने मलाई लाग्छ। त्यसैगरी |
| 23023 |
|
बीमा दिइसकेपछि हाम्रा प्राथमिक स्वास्थ्य चौकीहरु छन् |
| 23024 |
|
जहाँ चाहिँ जीपी डाक्टर राखेर प्रत्येक स्वास्थ्य चौकीमा |
| 23025 |
|
gp डक्टर राखेर उनीहरूको सिफारिसमा |
| 23026 |
|
कुन डक्टरसँग जचाउनु पर्ने हो त्यो गर्नु जरुरी छ होइन भने |
| 23027 |
|
एउटा रोग लागेको हुन्छ अनि एउटा डाक्टरसँग जचाउन जाँदाखेरि |
| 23028 |
|
त्यो बीमाको रकम चाहिँ उपयुक्त ठाउँमा |
| 23029 |
|
खर्च हुँदैन त्यो अनावश्यक खर्च हुन्छ जस्तो लाग्छ त्यसलाई हामीले |
| 23030 |
|
हेर्नुपर्छ भन्ने मलाई लाग्छ र यो बीमालाई |