Show Summary
# Audio Sentence (Transcript)
23031 एककृत गर्नु जरुरी छ। बीमा भनेर अहिले यहाँहरुलाई म
23032 पटकपटक यो संसद्मा बोलेको छु योगदानमा आधारित सामाजिक सुरक्षा
23033 जो श्रमिकहरूको लागि भनेर ल्याइएको छ त्यसमा फर्मल इन्फर्मल दुइटै
23034 औपचारिक र अनौपचारिक क्षेत्रका दुईटै श्रमिकहरूको
23035 ले चाहिँ त्यहाँ बुझाएको र सरकारले पनि बुझाएको
23036 रकम त्यो कोषभित्र धेरै जम्मा हुन्छ
23037 त्यो त्यो खर्च गर्दाखेरि एकीकृत रूपमा गर्यो भने र त्यसलाई
23038 अनिवार्य गर्न सक्यौँ भने त्यसबाट पनि स्रोत जुट्न सक्छ
23039 त्यसरी पनि स्रोत जुटाउन सकिन्छ र त्यसलाई हाम्रो कानुनत रुपमा कानुनले पाएको वैधानिक रुपमा पाएको
23040 जुन श्रमिकहरूले जम्मा गर्न पाउने सुविधा