Show Summary
# Audio Sentence (Transcript)
23041 त्यो चाहिँ गर्न सक्यौँ भने श्रम क्षेत्रमा दिनुपर्ने बीमा
23042 यसैबाट जान सक्छ भन्ने मलाई लाग्छ
23043 यो उनीहरूको परिवारलाई पनि त्यो बीमाले काम गर्छ भन्ने लाग्छ त्यसैले
23044 योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई परिचालन गर्नुपर्छ र त्यो
23045 अनिवार्य जम्मा गर्ने
23046 प्रावधान चाहिँ राखिनुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु
23047 र हाम्रा खाद्यान्नहरू कृषि मन्त्रालय र
23048 स्वास्थ्य मन्त्रालयले एउटा समन्वय गर्नु जरुरी
23049 हाम्रो खाद्यान्नहरू एकदमै विषादी छन् अहिले
23050 त्यसले चाहिँ एकदम क्यान्सरजन्य रोगहरू